Directly Call us at "Butwal" 9867418349   9847341436   "Bhairahawa"   9866140022   9847341436           Time : 12 PM to 10 PM Free Home Delivery | Butwal | Bhairahawa
Site Overlay

के चोउमिन हानिकरक हुन्छ ,खान हुन्छ कि हुँदैन?

mutton-noodles-online-food-delivery-in-butwal-nepal

चाइनिज परिकार मधेमा धेरै लोक्प्रिय परिकारहरु मसालेदर चिकेन ,मन्चुरिअन्,स्पृङ रोल ,चोउमिन ,फ्रैड राइस्, आदी हुन ।
वास्तव मा चाइनिज खाना एकदम हेल्दी हो । तर एस्लाई खाने हाम्रो तरिका गलत हो ।
जस्ले गर्दा हाम्रो सारीर लाई हानी पुरैरहेको हुन्छ ।
एदि तपाईं चाइनिज फुड लिनुन्छ भने तपाईं धेरै मात्रा मा पानी पनि लिनुहोस्।साथै हरियो सागपत र फल्फुल्को प्रयोग गर्नुहोस् ।
जस्ले अपच्, मोटोपना, मुटुरोग हुनबाट बछौछ ।
चाइनिजहरुले खान बनाउदा आदा बोइल गरेको आनी चिल्लो कम भको र मसला कम भाको खाना बनाउने गर्दछन । तेसैले उनिहरु तन्दुरुस्त रहन्छन्, तर हामि नेपलि बडि चिल्लोमा म जोड् दिन्छौउ
चाइनिज हरुले खान बनाउद सुप पनि बनाउने गर्दक्सन जस्ले गर्दा खान बाट पर्याप्त मात्रमा पोसक तत्तो पाउन सकिन्छ ।तेसैले चाइनिज खान खदा पर्याप्त सग्पत्, फल्फुल र सुप को प्रयोग गर्नु राम्रो हो । यसरी खदा चोउमिन ले कुनै असार नगरि फैद पुरौदछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *